मुटु स्वस्थ राख्ने यि ९ सूत्र अपनाउनुहाेस
बिहिबार, २२ भदौ २०७४

धूमपान त्याग्नुहोस्
धूमपान त्याग गरेमा कुनै पनि मानिस लामो समयसम्म बाँच्न सक्छ । धूमपान गर्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुना ह्दयघात हुने सम्भावना हुन्छ । तर, यदि तपाईंमा पिउने आदत छ भने चुरोट पिउन छोडेको दिनदेखि नै हृदयघातको खतरा कम हुन्छ ।
नुन कम खानुहोस्
अत्यधिक नुनले उच्च रक्तचाप हुनुका साथै मुटुका धमनीहरु असामान्य रुपमा चल्दा मुटुको रोग बढ्ने खतरा हुन्छ । नुनिलो, आलु चिप्स, बदाम, प्याकेटमा राखिएको सुप र सस, टोम्याटो सस, फ्राई गरेको सागसब्जी, पोर्क, पिजा र तयारी मासु सकभर नखानुहोस् । ब्रेकफास्टमा प्रयोग हुने रोटीमा हेर्दा स्वस्थ देखिए पनि अत्यधिक नुन राखिएको हुनाले यसको उपभोग गर्दा विशेष ख्याल गर्नुहोस् ।
डाइटको ख्याल गर्नुहोस्
स्वस्थ डाइटले मुटुको रोग लाग्ने खतरा न्यून हुनुका साथै हृदयघात भएपछि पनि बाँच्ने सम्भावना बढी नै हुन्छ । पर्याप्त ताजा फलफूल र सागसब्जी, कार्बोहाइड्रेडयुक्त गेडागुडी, पास्तालगायत सन्तुलित भोजनको प्रयत्न गर्नुहोस् । बिस्कुट, केक र डेरीबाट उत्पादित चिल्ला र गुलियो खानेकुरा कहिल्यै नखानुहोस् ।
मदिराको मात्रा अनुगमन गर्नुहोस्
अत्यधिक रक्सीको मात्राले मुटुको मांसपेसीलाई हानि र उच्च रक्तचाप बढाउनुका साथै अस्वाभाविक रुपमा तौल बढ्न सक्छ । अत्यधिक मदिरा सेवनले हृदयघातको अत्यधिक खतरा भएकाले पिउने आदत भए पनि आजैदेखि दिनको एक वा दुई प्याकमा सीमित गर्नुहोस् ।
सदा सक्रिय रहनुहोस्
मुटु पनि एउटा मांसपेशी भएकाले यसलाई तन्द्रुस्त राख्न मुटुलाई पनि व्यायामको आवश्यकता पर्छ, ताकि हरेक मुटुको धड्कनमा यसले स्वस्थ रगत शरीरभरि फैलाउन सकोस् । दिनमा कम्तीमा ३० मिनेट औसत दरको व्यायाम गर्नहोस् । तन्दुरुस्तीले शारीरिक स्वास्थ्य मात्र होइन, यसले मानसिक स्वास्थ्य र समृद्धि बनाउँछ ।
तौल ख्याल गर्नुहोस्
बेलायतमा अत्यधिक तौल हुने मानिसको संख्यामा वृद्धि भइरहेको छ । प्रौढमध्येको आधा जनसंख्या मोटोपनबाट पीडित छ । अत्यधिक मोटोपन भएका मानिसमा चिल्लो पदार्थ पनि अधिक हुने भएकाले उनीहरुमा औसत मानिसमा भन्दा ५ गुना बढी मुटु र चिनी रोग हुने सम्भावना हुन्छ । यदि तपाईंमा पनि मोटोपनको समस्या छ भने आजैदेखि तौल न्यून गरी मुटुरोगबाट बच्नुहोस् ।
रक्तचाप र कोलस्ट्रोलको मात्र नियमित परीक्षण गर्नुहोस
जति तपाईमा उच्च रक्तचाप छ, त्यति नै आयु घट्ने सम्भावना हुन्छ । उच्च रक्तचाप भएका मानिसहरुमा ह्दयघातको बढी खतरा हुन्छ । सन्तृप्त चिल्लोबाट कलेजोले उत्पन्न गरेको रगतमा कोलस्ट्रोलको मात्र अधिक भएमा मुटुका धमनीमा चिल्लो बढ्नुका साथै ह्दयघात लगायतका मुटु रोग लाग्न सक्छ । कोलस्ट्रोलको तह घटाउन नियमित व्यायम र भोजनमा ख्यान गर्नुपर्छ । उच्च फाईबरयुक्त खानाहरु जस्तै गहँुको ढिडो, गेडागुडी, बदाम, फलफुल र सागपातको नियमित भोजनले कोलस्ट्रोलको मात्रा घटाउछ ।
तनाबबाट मुक्त हुनुहोस
यदि माथिका उपाय अप्नाए पनि तपाईको जीवनमा तनाब छ भने कुनै न कुनै रपमा मुटुमा समस्या हुन्छ । तसर्थ, ध्यान, व्यायम गरेर तनाबरहित जीवन जीउनुहोस ।
वंशाणुगत रोगको पहिचान गर्नुहोस्
कतिपय रोग वंशाणुगत हुन्छन् । आफ्नो परिबारका कोहीलाई उच्च रक्तचाप, उच्च कोलस्ट्रोल, मधुमेह र मुटुसम्बन्धी रोग लागेको छ भने तपाइलाई पनि यसको बढी खतरा हुन सक्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
तपाई बस्ने कुर्सी नै तपाईको महाशत्रु ! महत्वपूर्ण स्वास्थ्य जानकारी
कुर्सीमा धेरै बसेर काम गर्ने र कम्प्युटरमा ब्यस्त हुनेहरुले पढ्नै पर्ने | ...
नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण, स्वास्थ्यमन्त्रीको उपस्थितिमा जानकारी गराइँदै
नेपालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको...
गर्भवति भएको घरमा भन्दा पहिले स्वास्थ्य स्वयंसेविकालाई जानकारी !!
जनचेतना र व्यवहारमा परिवर्तन गर्न सकिएमात्र सुत्केरी हुन नसकेर गर्भवती आमा र सङ्क्रमणबाट नवजात शिशुलाई अकालमा मृत्युको मुखबाट जोगाउन सकिने...
नाइटोमा तेल लगाउनुका यी फाइदा बारे जानकार हुनुहुन्छ तपाईं ?
के तपाईंलाई लाग्छ, लोक प्रचलित उपचारले काम गर्दैन ? तर यस्तो हुँदैन । थुप्रै यस्ता औषधी र उपचार छन् जुन...
स्त्रीरोग विशेषज्ञका कुरा : गर्भपतनबारे जान्नैपर्ने कुरा
अहिले गर्भपतनलाई गर्भनिरोधक अस्थायी साधनको रूपमा धेरैले प्रयोग गरेको पाइन्छ । गर्भपतनलाई निकै सहज ढंगले हेरेको पाइन्छ । बाध्यतामा परेर...
दिमागबाट उत्पन्न विद्युतले बत्ती बाल्न सकिन्छ, जान्नुहोस् दिमागबारेका ११ रोचक तथ्य
एक महत्वपूर्ण अंगको रुपमा हाम्रो शरीरमा रहेको मस्तिष्कबारे धेरैजसोलाई थाहा नहुन सक्छ । मस्तिष्क वा दिमागलाई लिएर लगातार अध्ययन गरिँदै...
निमोनिया रोगबारे उपयोगी जानकारी
निमोनिया रोगमा प्रायजसो बच्चाहरुलाई साधारण रुघाखोकी लाग्ने गर्दछ। तर, कहिलेकाही रुघाखोकीबाट नै ५ बर्षमुनिका बच्चाहरुमा निमोनिया भन्ने घातक रोग पनि...
धूमपान सम्बन्धि जान्नैपर्ने ३० डरलाग्दा तथ्यहरु
कुनै जिज्ञासुले एकजना धुम्रपानबिज्ञलाई प्रश्न गरेछन् -“धुमपानले के के नराम्रो गर्छ ?” अनि विज्ञले प्रश्नको जवाफ प्रश्नले नै दिएछन् –“धुमपानले के...
फ्रेन्च फ्राइ खानु कत्तिको खतरनाक ! जानौँ यसका बेफाइदा
अहिलेको समयमा फास्ट फूड सबैको प्रिय विकल्प हो भोक मेटाउने । किनकी छिटो छरितो बनाउन र खानमा मीठाे पनि फास्टफूड...
स्वस्थ्य टिप्स: जानि राखौ किन पोल्छ पेट ?
पेट पोल्ने समस्या हामी धेरैमा हुन सक्छ । सामान्यतया खाली पेटमा वा बिहान उठ्ने बित्तिकै धेरैलाई पेट पोल्ने र अमिलो...
मिन्स भएको कति दिन पछि बच्चा बस्छ ? जानीराखौ !
पाठेघरमा बच्चा बस्न वा गर्भरहन थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका...
एक दिनमा कति नून खानुहुन्छ ? धेरै नुन खादा के हुन्छ जानीराख्नुहोस्
विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दिएको छ । सन् २०१३ मा प्रकाशित नयाँ निर्देशिकाले दुई हजार एमजी वा...
पिसाब पोल्नुका १० कारण, बच्ने उपायहरु जानी राखौं !!!
मानिसको पिसाब धेरै कारणले पोल्ने गर्छ । सामान्य कारणले पिसाब पोल्ने रोगको हामी घरेलु उपचार गर्न सक्छौँ । तर, कतिपय...
दाँतलाई सेतो पार्ने सरल घरेलु तरिका जानी राखौं !
पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात...
ग्यास्ट्रिक के हो ? यसबाट बंच्ने उपाय के होला ? जानिराखौ
पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट...
सावधान : जानी राखौँ गर्भावस्थामा यी ५ खाना खाँदा हुन्छ खतरा
गर्भावस्थाको अवधिमा ‘हेल्दी डाइट’ मा विशेष ध्यान दिनुपर्ने हुन्छ । कुन समयमा के-कति मात्रामा भोजन लिँदा आमा र बच्चालाई स्वस्थ...
पुरुषका १० गुण, जसले महिलालाई हुरुक्कै पार्छ ! जानीराखौ
सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने...
छारे रोगका बारेमा जान्नैपर्ने केहि महत्वपुर्ण कुराहरु...
तपाईं हाम्रो वरिपरि वा हामीमध्ये कसैलाई छारे रोग हुनसक्छ । गाउँघरमा कतिपयले यसप्रकारको रोगलाई ‘छोपुवा व्यथा’ पनि भन्छन् । यसलाई...