पुरुषका १० गुण, जसले महिलालाई हुरुक्कै पार्छ ! जानीराखौ
बुधबार, २१ भदौ २०७४

१.सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन विताउन पाइने महिलाहरुको विश्वास हुन्छ ।
२. कमलो हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन् ।
३. छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने अवस्थामा महिलाहरु पुरुषको गुड लुक्सलाई खासै महत्व दिदैनन् ।
याे पनि पढ्नुहाेसः पार्टनरलाई धोका कुन दिनमा बढी ?
४.साहसिक काम गर्न रुचाउने, समस्यामा परेकाहरुलाई उद्धार गर्न तत्पर रहने पुरुषहरु महिलालाई निकै मन पर्छन् ।(मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु हुरुक्कै हुने गर्छन् ।
५. अरुको बारेमा चासो नराख्ने र अनावश्यक मूल्यांकन नगर्ने पुरुषलाई महिलाले रुचाउँछन् । कस्तो लुगा लगाएको, कति धेरै बोलेको जस्ता कुरामा कमेन्ट गर्ने पुरुषलाई महिलाहरुले निको मान्दैनन् ।
६. महिलाहरु आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्वन्ध कामय गर्न चाहन्छन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी भइसकेका हुन्छन भन्ने महिलाको विश्वास हुन्छ ।
याे पनि पढ्नुहाेसः महिलाले आफ्ना श्रीमानसँग भुलेर पनि भन्दैनन् यी कुरा !
७.‘एस म्यान’ प्रवृत्तिका पुरुषलाई धेरैजसो महिलाले रुचाउँदैनन् । सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित नै गर्ने गर्छ ।
८.जनावरहरुसँग खेल्ने पुरुषलाई महिलाहरुले असल प्रेमीको रुपमा बुझेका हुन्छन् ।
९.थोरै भए पनि रातो रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्छन् ।
१०.पुरुषको लुवाई खुवाई र व्यवहार सम्पन्न खालको देखिने पुरुष महिलाको विशेष रोजाईमा परेका हुन्छन् ।
याे पनि पढ्नुहाेसः श्रीमान–श्रीमतीले एकअर्कालाई कहिल्यै नभन्नुहोस् यी पाँच कुरा : सम्बन्ध बिग्रनु मात्र हैन जिन्दगी तहसनहस हुन सक्छ
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
विदेशबाट फेसबुकमा मायाप्रेम बस्यो बिहे गर्न नेपाल आएका युवक जब तिनै युवती संग भेटे त छाँगाबाट खसे जस्तो भए
सामाजिक सञ्जाल र सञ्चारका साधनमाथि बढेको पहँुचसँगै विवाहेतर सम्बन्धको अनुपात पनि बढिरहेको छ । प्रहरीअगाडि आउने घर झगडा र...
गर्लफ्रेण्डसँग भिडियो कल गर्दागर्दै दिमाग सन्किएपछि...
इण्डोनेसियामा एक युवक आफ्नी गर्लफ्रेण्डसँग भिडियो कलमा कुरा गर्दागर्दै एकाएक खतरनाक कदम उठाएका छन् । ...
विहेअघिको सेक्सबारे यसो भन्छिन् अभिनेत्री सुरविना
अभिनेत्री सुरविना कार्की अहिले कामविहीन जस्तै छिन् । उनी सार्वजनिक कार्यक्रम, अवार्डहरूमा ज्यादा देखिन्छिन् । उनले अवार्डका लागि अमेरिका जाने...
राम्रो सम्बन्ध कायम राख्न ‘आई लभ यु’ होइन भन्नुहोस् यी ७ कुरा
यदि तपाई आफ्ना प्रेमीसँगको सुमधुर सम्बन्धलाई कायम राख्न चाहनुहुन्छ भने ‘आई लभ यु’ भन्दा यस्ता कुराहरु गर्दा बढी प्रभावकारी हुन्छन्...