सुर्खेतमा स्वाइन फ्लुको महामारी १ को मृत्यु ४२ संक्रमित
बिहिबार, २९ भदौ २०७४
सुर्खेतमा स्वाइन फ्लुका कारण एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सुर्खेत गुर्भाकोट का ५८ बर्षिया नन्दलाल डांगी रहेका छन् ।
काठमाडौं रोगनियन्त्रण महाशाखा र विश्व स्वास्थय संगठनवाट डा.किरण चौलागाई लगाएतका टोली गुर्भाकोटमा आएर स्वाईन फ्लुवाट मृत्यु भएको पुष्टि गरेकोे हो ।
गुर्भाकोटमा ४२ जनामा स्वाइन फ्लुको संक्रमण भएको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले बताए । पछिल्लो समयमा नेपालमा पनि स्वाइन फ्लुको संक्रमण बढेको राष्ट्रिय सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
लेमन फेस क्रिम जसले हटाउछ मुहारकाे कालाे दाग मात्र ७ दिनमा
लेमन फेस क्रिम प्रयाेग गर्नु पहिला त्वचालाइ कटनकाे सहयाेगले गुलाबजल बाट पुछ्नुहाेस अनि अलिकति लेमन फेस क्रिम हातमा लियर त्वचामा...
लिक बन्यो, गुडाउने रेल छैन
मुलुकभित्र रेलमार्ग तयार भए पनि गुडाउने रेल नहुँदा स्वदेशमै रेल चढ्ने नेपालीहरुको चाहना पूरा हुन अझै समय लाग्ने भएको छ।
नाकको अप्रेशन गर्दा बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव ग्रस्त
नाकको अप्रेशन गर्दा एक महिला बिरामीको मृत्यु भएपछिको काठमाडौं चावहिलस्थित ओम अस्पतालमा तनावग्रस्त भएको छ । ...
अछामको बयलपाटा अस्पतालमा पहिलोपल्ट हड्डी प्रत्यारोपण
जिल्लामै पहिलो पटक हड्डीको प्रत्यारोपण सफल भएको छ । जिल्ला स्थित सामुदायिक अस्पताल बयालपाटामा हड्डी प्रत्यारोपण सफल भएको हो ।