यी दिनहरुमा श्रीमान श्रीमतीसँगै नसुतेकै राम्रो
बुधबार, २१ भदौ २०७४

एजेन्सी । भनिन्छ महिला र पुरुष छुटिएर बस्नै सक्दैनन । तर विवाह पछि केही यस्ता दिनहरु हन्छन जसलाई स्त्री र पुरुषको समागमका लागि उचित मानिदैन । तर विभिन्न धर्मशास्त्रले दिएको जानकारी अनसार ती दिनहरु पुरुष र स्त्री समागम नराखेकै राम्रो । ती कस्ता दिनहरु हुन् त थाहा पाउनुहोस् स्त्री र पुरुषले कुन दिन त्यस्तो सम्बन्ध राख्नु हुँदैनःव्रतः जुन दिन स्त्री या पुरुषको व्रत हुन्छ । त्यस दिन पनि श्रीमान–श्रीमतीले कुनै शारीरिक सम्पर्क बनाउनु हुँदैन ।
याे पनि पढ्नुहाेसः आखिर किन हज्जारौं फिट माथि फ्लाइटमा यौन सम्बन्ध राख्छन् जोडीहरु
चतुर्थी–अष्टमीः चतुर्थी–अष्टमी तिथीमा पनि विवाहित दम्पत्ति एकअर्कादेखि टाढा हुनुपर्ने हुन्छ ।
सक्रान्तिः सक्रान्तिमा पनि श्रीमान–श्रीमती एकअर्काको नजिक हुनु उत्तम मानिदैन । त्यसैले यस दिन शारीरिक सम्बन्ध नबनाएकै राम्रो हुन्छ ।
औँसीः शास्त्रका अनुसार ओँसीको दिन श्रीमान–श्रीमती एकअर्कादेखि टाढा रहनुपर्छ । अर्थात शारीरिक सम्बन्ध बनाउनु हुँदैन । यस दिन सम्बन्ध बनाउनाले उनीहरुको वैवाहिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्छ ।
याे पनि पढ्नुहाेसः महिनावारीमा यस्ता बानी हुनसक्छ तपाईंलाई भारी
पूर्णीमाको रातः औँसी जस्तै पूर्णीमाको रात पनि विवाहित दम्पत्तिका लागि शारीरिक सम्बन्ध राख्नु अशुभ मानिन्छ । यस समय पनि जोडी एकअर्कादेखि टाढा बस्नुपर्छ ।
आइतबारः पुराणका अनुसार आइतबार पनि श्रीमान–श्रीमतीले एकअर्कासँग शारीरिक सम्बन्ध राख्नु हुँदैन ।
श्राद्ध–पितृ पक्षः श्राद्ध या पितृ पक्षका दिन पनि श्रीमान–श्रीमती एकअर्कादेखि टाढै हुनुपर्छ ।
याे पनि पढ्नुहाेसः स्तनपान गराउने महिलाले बिर्सेर पनि नगर्नुहोस् यी गल्ती
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
मृगौला प्रत्यारोपण : कसरी र कुन अवस्थामा गरिन्छ
थाहा भएकै हो, शरीरमा दुई वटा मृगौला हुन्छ । एउटा मृगौलाको अनुपस्थितीमा अर्कोले त्यसको भरथेग गर्छ । तर, मृगौला खराब...
खुट्टाको नशा फुल्ने समस्याको यस्तो छ उपचार विधि
खुट्टाको नशा फुल्ने समस्या (भेरिकोज भेन) धेरैलाई हुन्छ। खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ। यसरी नशा...
के हो पायल्स ? यस्ता छन् यसका कारण र उपचारका ९ उपाय
आयुर्वेदिक एक्सपर्ट र व्यवसायी डा. अबरार मुल्तानीका अनुसार खानपिन र जीवनशैलीका कारण धेरैजसो मानिसलाई पायल्सको समस्या हुने गर्दछ तर यसको...
२४ घण्टा भित्र अप्रेशन गर्नुपर्छ एपेन्डिसाइटीसमा (लक्षणसहित)
एपेन्डिसाइटीस धेरै जसो ४० वर्ष मुनिका मानिसमा हुनेगर्छ् । तर कहिलेकाँही बच्चा र बुढापाकामा हुनेगर्छ । एपेन्डिसाइटीस आकस्मिक अवस्था हो...