२४ घण्टा भित्र अप्रेशन गर्नुपर्छ एपेन्डिसाइटीसमा (लक्षणसहित)
बुधबार, २१ भदौ २०७४

एपेन्डिसाइटीस धेरै जसो ४० वर्ष मुनिका मानिसमा हुनेगर्छ् । तर कहिलेकाँही बच्चा र बुढापाकामा हुनेगर्छ । एपेन्डिसाइटीस आकस्मिक अवस्था हो । एपेन्डिसाइटीसले पेट दुखेको २४ घण्टा भित्र अप्रेशन गरेर एपेन्डिक्स भन्ने अंग फाल्नुपर्छ । त्यसैले यो रोगको लक्ष्यणबारे सबैले बुझ्नु जरुरी छ ।
एपेन्डिसाइटीस भएमा अचानक नाइटो वरिपरि मन्द मन्द दुख्दै पेटको दाहिने भागको तलतिर दुखाई सुरु हुन्छ । दुखाईसंगै वान्ता हुने, ज्वरो आउने, भोक नलाग्ने लक्षण देखिन सक्छ । यस्ता लक्षण देखिनाका साथ अस्पताल जानुपर्छ । अल्ट्रासाउण्ड गरेर एपेन्डिसाइटीस पत्तालगाउन सकिन्छ ।
याे पनि पढ्नुहाेसः के हो पायल्स ? यस्ता छन् यसका कारण र उपचारका ९ उपाय
एपेन्डिसाइटीस धेरै जसो ४० वर्ष मुनिका मानिसमा हुनेगर्छ् । तर कहिलेकाँही बच्चा र बुढापाकामा हुनेगर्छ । एपेन्डिसाइटीस आकस्मिक अवस्था हो । एपेन्डिसाइटीसले पेट दुखेको २४ घण्टा भित्र अप्रेशन गरेर एपेन्डिक्स भन्ने अंग फाल्नुपर्छ । त्यसैले यो रोगको लक्ष्यणबारे सबैले बुझ्नु जरुरी छ ।
एपेन्डिसाइटीस भएमा अचानक नाइटो वरिपरि मन्द मन्द दुख्दै पेटको दाहिने भागको तलतिर दुखाई सुरु हुन्छ । दुखाईसंगै वान्ता हुने, ज्वरो आउने, भोक नलाग्ने लक्षण देखिन सक्छ । यस्ता लक्षण देखिनाका साथ अस्पताल जानुपर्छ । अल्ट्रासाउण्ड गरेर एपेन्डिसाइटीस पत्तालगाउन सकिन्छ ।
याे पनि पढ्नुहाेसः अब पूर्णरुपमा निको हुनसक्छ क्यान्सर
एपेन्डिसाइटीस धेरै जसो ४० वर्ष मुनिका मानिसमा हुनेगर्छ् । तर कहिलेकाँही बच्चा र बुढापाकामा हुनेगर्छ । एपेन्डिसाइटीस आकस्मिक अवस्था हो । एपेन्डिसाइटीसले पेट दुखेको २४ घण्टा भित्र अप्रेशन गरेर एपेन्डिक्स भन्ने अंग फाल्नुपर्छ । त्यसैले यो रोगको लक्ष्यणबारे सबैले बुझ्नु जरुरी छ ।
एपेन्डिसाइटीस भएमा अचानक नाइटो वरिपरि मन्द मन्द दुख्दै पेटको दाहिने भागको तलतिर दुखाई सुरु हुन्छ । दुखाईसंगै वान्ता हुने, ज्वरो आउने, भोक नलाग्ने लक्षण देखिन सक्छ । यस्ता लक्षण देखिनाका साथ अस्पताल जानुपर्छ । अल्ट्रासाउण्ड गरेर एपेन्डिसाइटीस पत्तालगाउन सकिन्छ ।
याे पनि पढ्नुहाेसः खुट्टाको नशा फुल्ने समस्याको यस्तो छ उपचार विधि
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
मृगौला प्रत्यारोपण : कसरी र कुन अवस्थामा गरिन्छ
थाहा भएकै हो, शरीरमा दुई वटा मृगौला हुन्छ । एउटा मृगौलाको अनुपस्थितीमा अर्कोले त्यसको भरथेग गर्छ । तर, मृगौला खराब...
स्क्रवटाइफस प्रकोप : बेलैमा पहिचान गरे, उपचार सहज
बिरामीमा कडा ज्वरो, खोकी तथा पसिना आउने, आँखा रातो हुनेजस्ता केही लक्षण देखिएमा स्क्रवटाइफस भएको हुनसक्ने भएकाले समयमै परीक्षण गर्न...
के तपाईंलाई अल्सर छ ? थाहा पाउनुस् यसरि यसका संकेत हरु
पाचन प्रणालीसँग जोडिएको अल्सर एक विशेष रोग हो । यसमा आमाशय, खाने नली र सानो आन्द्राको सुरुको भागमा घाउ वा...
के हो पायल्स ? यस्ता छन् यसका कारण र उपचारका ९ उपाय
आयुर्वेदिक एक्सपर्ट र व्यवसायी डा. अबरार मुल्तानीका अनुसार खानपिन र जीवनशैलीका कारण धेरैजसो मानिसलाई पायल्सको समस्या हुने गर्दछ तर यसको...