यस्तो छ टीका लगाउने तरिका,कुन औलाले टिका लगाउँदा के फल मिल्छ ?
बिहिबार, २९ भदौ २०७४
हाम्रो चलन चल्तिमा टीका लगाउँदा बुढि, चोर वा माझि औला प्रयोग नगरेर साहिँलो औँला प्रयोग गर्ने कुरा मैले ख्याल गरेको थिएँ, बिषेश गरि पश्चिमाहरुले साहिलो औलाको माने अति नकारात्मक ठान्ने कुरा जाने पछि ।के माझि औलौ पश्चिमा हरुमा जस्तै हाम्रो मा पनि उत्तिकै नकारात्मक र हीनकारि मानिन्छ? खास कारण के होला? कसैलाइ वास्तविक कारण थाहा छ भने वा यस सम्बन्धित केहि प्रसँग रोचक लागेको छ भने सुन्न म इच्छुक छु ।
सनातन हिन्दु धर्मका अनुसार हामी निधारमा टिका लगाउने गर्दछौ । यसका केही बैज्ञानिक कारणहरु पनि छन् । हाम्रो शरीरमा सात शुक्ष्म केन्द्र रहेको हुन्छ जसलाई हामी चक्र भन्ने गर्दछौ । निधारको विच भागमा जहा हामी टिका लगाउछौ त्यहा आज्ञाचक्र रहेको हुन्छ । अस्तु साधना ग्रन्थमा यसलाई गुरुचक्र पनि भनिन्छ । यस चक्रको एक तर्फ अजिमा नाडी र अर्को तर्फ बर्णा नाडी रहेको हुन्छ । ज्योतिषमा आज्ञाचक्रलाई बृहस्पतिको केन्द्र मनिन्छ भने गुरुको आज्ञाको प्रतिक प्रतिनिधि मानिन्छ । हिन्धु धर्मशास्त्रका अनुसार देवताहरुको गुरु भनेर बृहस्पतिलाई चिनिन्छ ।
यसकारण निधारमा टिका लगाउनु सधै शुभ मानिन्छ । सफलता प्राप्त गर्नको लागि अविर ,चन्दन ,हल्दी ,कुमकुमको टिका लगाउने चलन छ । यदि कुनै नयाँ काम सुरुवात गर्नुछ भने सो भन्दा पहिले कालो हल्दीको टिका लगाउदा शुभ हुन्छ । जसले निधारमा अक्षताको टिका लगाउछ उसको अंग अंगमा लक्ष्मीले वास गर्दछिन् ।
अक्षताको टिका लगाउने ब्यक्ति प्रति लक्ष्मी आकर्षित हुन्छिन् । जसले हरेक दिन चन्दनको टिका लगाउने गर्छ उसको घरमा कहिले अन्नको अभाव हुदैन । घर अन्न र धनले सदा भरिपुर्ण भइरहन्छ । टिका लगाउदा फरक औलाको फरक प्रभाव रहने गरेको छ । यदि कोहि मोक्षको इच्छा राख्दछ भने उसले सधै बुढी औलाको प्रयोग गनुपर्दछ । धनवान् र सम्पन्नता चाहाने ब्यक्तिले माझि औलाले टिका लगाउदा उचित फल प्राप्त हुन्छ । सुख शान्ति प्राप्त गर्न चहानेलै साहिली औलाको प्रयोग गर्नुपर्दछ । शत्रु नाश गर्नको लागि तर्जनी अर्थात माझि औलाले टिका लगाउदा राम्रो हुन्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
छारे रोगका बारेमा जान्नैपर्ने केहि महत्वपुर्ण कुराहरु...
तपाईं हाम्रो वरिपरि वा हामीमध्ये कसैलाई छारे रोग हुनसक्छ । गाउँघरमा कतिपयले यसप्रकारको रोगलाई ‘छोपुवा व्यथा’ पनि भन्छन् । यसलाई...
यस्ता पो रहेछन् युवती फकाउने भर पर्दो उपायहरु जानी राखौ
केटी लाई एकहोरो हेरिरहनुश्, जब उन्ले तपाईंलाई देख्छे अनि उन्लाई इशार गर्नुस कि उन्को गाला मा केही छ, अनी जब...
कतै तपाई मैनबत्ती निभाएर त आफ्नो जन्मदिन मनाउनुहुन्न ? सावधान रहनुहोस् !
जन्मदिनमा केक काट्नु साधारण हो । केक काट्नुभन्दा अघि बालिएको मैनबत्तीलाई फुकेर निभाउने प्रचलन पनि छ । तर विज्ञहरुले यस्तो...
भुलेर पनि यस्ता मान्छेलाई नमस्कार गर्नु हुँदैन
हामी धर्ममा विश्वास राख्छौं भने धर्मले ब्याख्या गरेका कुराहरुलाई पनि मान्नै पर्ने हुन्छ । नारद पुराणको अनुसार केहि यस्तो विषय...