पोर्न फिल्म हेर्नेमा पाकिस्तानका महिलाहरु सबैभन्दा अगाडि

शनिबार, २४ भदौ २०७४

 

एजेन्सी । पाकिस्तानका महिलाहरुको बारेमा आश्चर्य लाग्दो खुलासा भएको छ । विश्वमा सबैभन्दा धेरै पोर्न फिल्म हेर्ने सुचीमा पाकिस्तानका महिलाहरु सबैभन्दा अगाडि देखिएका छन् ।

संसारको सबैभन्दा ठुलो एडल्ट डेटा एनालिसिस साइट पोर्नहबको रिर्पोट अनुसार एडल्ड साइटमा देखिने ६० मिलियन महिलामा सबैभन्दा धेरै २४ प्रतिशत महिला पाकिस्तानी रहेका छन् । यस वेवसाइटका अनुसार अमेरिका, फ्रान्स, अस्ट्रेलिया, रुस, फिलिपिन्स र पुर्वी युरोपको डेटा पनि संकलन गरिएको थियो ।

यी सबै देशहरुका महिलाले इन्टरनेटमा कति समय पोर्न फिल्म हेरेर बिताउने गर्छन् र कस्ता खाले पोर्न फिल्म हेर्न रुचाउँछन् सबैको डेटा पनि दिएको थियो ।

तर, सबैभन्दा आश्चर्य लाग्दो डेटा भने पाकिस्तानको भएको बताइएको छ । रुढीवादी समाज भएपनि पोर्नमा अगाडि देखिए पछि सबै आश्चर्यमा परेका हुन् । इस्लामिक राष्ट्र पाकिस्तानमा पोर्न प्रतिबन्ध रहेको छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको