यौन सम्पर्कको बेला पुरुषहरु बाट हुने ६ गल्तीहरु
बिहिबार, २२ भदौ २०७४

कतिपय पुरुषहरु सेक्स गर्नुभन्दा अगाडि महिलाको सहमति लिने कुरालाई बेवास्ता गर्दछन् । एकपटक सोध्न पनि जरुरी ठान्दैनन् । जबकि यौन सम्पर्कको लागि दुवैको उस्तै र उत्तिकै चाहना र भावना आवश्यक हुन्छ जसले दुवैलाई सन्तोष बनाउन सक्छ । कतिपय पुरुषहरु पटक–पटक सम्पर्क राख्न चाहन्छन् ।
पुरुष र महिला दुवैका लागि शारीरिक सम्बन्ध महत्वपूर्ण हुन्छ । मानसिक प्रेमले मात्रै संसार चल्दैन, अपूरो रहन्छ । यसर्थ शारीरिक प्रेम पनि जीवनको अभिन्न अंग हो ।
तर यौन सम्पर्कको बारेमा पुरुषहरु बढी आक्रामक हुने गर्दछन् र उनीहरुले केही गल्ती पनि गर्न पुग्दछन् । आउनुहोस्, सेक्सका बेला पुरुषले गर्ने ६ गल्तीहरुको बारेमा थाहा पाइराखौं ।
पुरुषलाई सामान्यतः ओछ्यानमा पुग्नासाथ यौन सम्पर्क गरिहाल्छन् जबकि महिलालाई शारीरिक सम्पर्क अगाडि रमाइलो माहोलको आवश्यकता हुन्छ ।
जस्तो कि हात सुम्सुम्याउने, चुम्बन गर्ने, अंगालो मार्ने आदि । तर अधिकांश पुरुषहरु यस्ता कुराको ख्याल गर्दैनन् र सिधै सम्पर्कको लागि हतारिन्छन् ।
कतिपय पुरुषहरु सेक्स गर्नुभन्दा अगाडि महिलाको सहमति लिने कुरालाई बेवास्ता गर्दछन् । एकपटक सोध्न पनि जरुरी ठान्दैनन् । जबकि यौन सम्पर्कको लागि दुवैको उस्तै र उत्तिकै चाहना र भावना आवश्यक हुन्छ जसले दुवैलाई सन्तोष बनाउन सक्छ । कतिपय पुरुषहरु पटक–पटक सम्पर्क राख्न चाहन्छन् ।
यस्तो सवालमा कतिपय महिलालाई तनाव हुनसक्छ । पुरुषहरुले यस्तो कुरामा विशेष ध्यान दिनु पर्दछ । केवल आफ्नो चाहनाको पछाडि मात्र दगुर्नु हुँदैन ।
धेरैजसो पुरुषहरु शारीरिक सम्पर्कमा मात्र बढी जोड दिन्छन् । यौन सम्पर्कभन्दा पहिला फोर प्लेको अत्यधिक आवश्यकता हुन्छ । तर पुरुषको बढी ध्यान शारीरिक सम्पर्कमा मात्र हुन्छ । प्रायः पुरुषहरु बिना सुरक्षा शारीरिक सम्पर्क चाहन्छन् । जबकि यो एकदम खतरनाक हुन्छ ।
सेक्ससँग सुरक्षा अभिन्नरुपमा जाडिन्छ । यसका बहुआयामिक खतराको बारेमा सबैले बुझेकै कुरा हो । यौन सम्पर्क राख्नुभन्दा अगाडि कुरा गर्नु जरुरी हुन्छ ।
यसले नै सन्तोषपूर्ण र भावनात्मक शारीरिक सम्पर्कको आधार बनाउँछ । तर बढीजसो केटाहरु यस्तो सवालमा बेखबर हुन्छ र उनीहरुको ध्यान केवल शारीरिक सम्पर्कतिर नै केन्द्रित हुन्छ ।
To read in your mobile download our android app from google play store. Click Here To Download App
थप सामग्री
यौन जिज्ञासा ! योनी को रङ्ग किन कालो भएको हो ? के धेरै सेक्स गर्दा योनी कालो हुन्छ ?
योनिको बाहिरी छाला किन कालो भएको ? सबैको यस्तै हुन्छ ? त्यो के कारणले भएको हो ? धेरै यौनसम्पर्कले गरे...
यौन जिज्ञासा ! दैनिक हस्तमैथुन गर्ने बानि छ ? हस्तमैथुनको बानी छुटाउन के गर्ने ?
म २४ वर्षीय अविवाहित युवक हुँ। मैले ९ वर्षको उमेरदेखि नै हस्तमैथुन गर्न थालेको हुँ। म दिनहुँजस्तो हस्तमैथुन गर्छु। मेरो...
यौन जिज्ञासा ! भियग्राले कसरी सेक्स पावर बढाउछ ? यसको सेवनले कुनै हानि हुन्छ कि
दुर्बलता कम गर्ने भियग्रा भनेको कस्तो खालको औषधि हो ? यसले कसरी यौन दुर्बलता कम गर्छ ? यसको सेवनले कुनै...
यौन जिज्ञासा ! उत्तेजना समस्याले तनाव ! आफ्नी श्रीमतीलाई सन्तुष्ट बनाउन सक्दिनँ ….
यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो...
यौन जिज्ञासा ! युवती हुँ ,यौनसम्पर्कको अति इच्छा हुन्छ तर …
म ३२ वर्षीया युवती हुँ । करिब ७ वर्ष अघि मेरो एकजना केटा साथीसँग यौनसम्पर्क भएको थियो । मलाई यौनसम्पर्क...
यौन जिज्ञासा ! विवाह अघि यौनसम्पर्क राखेको नराखेको यसरी थाहा हुन्छ ?
म २० वर्षीया युवती हुँ । मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव...