ट्वाइलेट सिटमा भन्दा प्लाष्टिकको बोतलमा हुन्छन् धेरै किटाणु
शनिबार, १७ भदौ २०७४

जुन प्लाष्टिक बोतललाई मानिसहरु बारम्बार पानी पिउनका लागि प्रयोग गर्छन्, त्यसमा ट्वाइलेट सीटभन्दा बढि किटाणु हुने एक नयाँ अनुसन्धानले बताएको छ ।
ट्रेडमिल रिभ्यूद्वारा गराइएको एक नयाँ अध्ययनका अनुसार ती किटाणुले रोगलाई निम्तो दिने गर्दछ ।
अध्ययनको नतिजालाई विश्वास गर्ने हो भने बोतलमा पाइने किटाणुमध्ये ६० प्रतिशत यस्ता किटाणु छन् जो गम्भीर रोगका कारण बन्न सक्छन् ।
के गर्ने ?
– यसबाट बच्ने सबैभन्दा राम्रो तरिका तपाईं कुनै पनि प्रयोग भइसकेका प्लाष्टिकका बोतललाई पुनः प्रयोग नगरौं । एकपटक प्रयोग गरेपछि त्यसलाई फ्याँक्नुहोस् विशेषगरी बजारमा पाइने पानीको बोतललाई दोस्रो पटक प्रयोग नगर्नुहोस् ।
– तपाईं घरको प्रयोजनका लागि बीपीए फ्रि प्लाष्टिक बोतल खरिद गर्नुहोस् ।
– सिसा र स्टेनलेस स्टिलले बनेको बोतल प्रयोग गर्दा सबैभन्दा राम्रो
To read in your mobile download our android app from google play store. Click Here To Download App
प्रतिक्रिया दिनुहोस्