तौल नघटेर चिन्तामा हुनुहुन्छ ? यो हो १० दिनमै ५ किलो तौल घटाउने उपाय

बुधबार, ३१ जेठ २०७४

 

पानी कुनै रङ, स्वाद वा गन्ध नभएको बस्तु हो । त्ससैले पानीलाई स्वादहीन, गन्धहीन यौगिकको रुपमा लिईन्छ । सम्पूर्ण प्राणीहरुको जीवन धान्नको लागि पानी नभई हुँदैन । बिना कारत पानी पिएर नै तौल घटाउने सकिन्छ । सुन्दा छक्क पर्नु भयो होला रु तर यो बेलायतकी वेलनेस तथा फिटनेस विशेषज्ञले शाउना वाकरले ‘वाटर थेरापी’ बाट तौल घटा उन सक्ने बताएकी छिन् । उनले धेरै प्रयोगका निचोड निकाल्दै पानी नै पिएर १० दिनमा ५ किलोसम्म तौल घटाउन सकिने दाबी गरेकी छिन् ।



१। बिहान उठ्ने बितिकै दिनहुँ खाली पेटमा डेढ गिलास पानी पिउदाँ दिमागलाई सक्रिय बनाउदछ र यसले तौल कम गर्न मद्वत गर्दछ ।

२। चिया वा कफि पिउनु भन्दा अघी एक गिलास पिउनाले  ग्यास्ट्रीकका साथै तौल घटाउन सहयोग गर्दछ ।

३।खान खानु भन्दा आधा घण्टा एक गिलास पानी पिउनाले भोक कम गर्छ । जसले गर्दा तपाईको तौक घटाउछ ।

४।सुत्नु भन्दा पहिले पानी पिउनाले अरु खाना खाने मन हुन्न । साथै विहानको भोक पनि हराउछ जसले गर्दा तपाईलाई तौल कम गर्न कसरत गर्न पर्दैन । 

५। पानी थोरै थोरै गरेर दिनमा ८,१० पटक पानी पि उने गर्नुपर्दछ । यसो गर्दा तपाईको शरिरमा बोसो जम्न पाउदैन ।

६।गर्मी मौसममा जुस कोल्ड ड्रीन्सको सट्टा सादा पानी खानु राम्रो हुन्छ । यसले शरिरमा सुगरको मात्रा कम गर्न र तौल घटाउन मद्दत मिल्छ।

७। तातो पानी चिया जसरी खानाले तातो पानीले तपाईको शरिरको बोसो पगल्न मद्वत गर्छ र तौल कम हुन्छ ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको