तलब अाउने वित्तिकै सकिन्छ ? अपनाउनुस् यि उपाय

बिहिबार, ११ जेठ २०७४

 

के तपाई पनि महिनाको तलब नबुझ्दै सिद्धिने र तलब पाएको दुइचार दिन बढि नटिक्ने समस्याबाट तनावमा पर्नुभएको छ ? कैयौ कोसिस गर्दा पनि तलब बचाउन सक्नुहुन्न भने तपाईलाई वास्तुदोष भएको हुन सक्छ । यदि त्यसो हो भने यि उपाय अपनाउनुस् । जसबाट समस्या समाधान हुन सक्छ ।


सूर्यलाई यश र वैभवको देवता मानिन्छ र आइतबार सुर्यको पुजा गरिन्छ । त्यसैले आइतबारको दिन सूर्यको पूजा गर्दा घरमा सुख समृद्धि बढ्नुका साथै आम्दानी भएको धन बचत हुन्छ ।


यदि तलब पाउनासाथ सिद्धिन्छ र जहिले पनि अरुलाई सापटि माग्नुपर्ने हुन्छ भने आइतबार र शुक्रबार सुत्नुअघि एक गिलास दुध भरेर आफ्नो तकियानिर राख्नुस् । यसोे गर्दा धन सम्पतिमा सकारात्मक असर पर्नेछ ।


शनिबार विहान सबेरै नुहाएर दुध कुनै रुखको जरामा राखनुस् ।
तलब पाउनासाथ बचत गर्ने बानीको विकास गर्नुस् । अनावश्यक रुपमा पैसा खर्च नगर्नुस् ।


हरेक कुराको हिसाव राख्ने गर्नुस् ।


To read in your mobile download our android app from google play store. Click Here To Download App

प्रतिक्रिया दिनुहोस्

सर्वाधिक पढिएको